चित्लाङमा १४ कोठे स्वास्थ्य चौकी भवनको शिलान्यास
२०७९ माघ २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. थाहानगर, २० माघ/थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरको चित्लाङमा १४ कोठे स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ । थाहा नगरप्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत...