पोषण आयोजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न ।
२०७९ भदौ २४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२४ भदौ, हेटौंडा/राष्ट्रिय योजना आयोगको आयोजना तथा बागमती प्रदेश नीति तथा योजना आयोगको समन्वय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा बहुक्षेत्रीय पोषण आयोजना (तेस्रो) तर्जुमा सम्बन्धमा बागमती प्रदेश...