भीमफेदी गाउँपालिका जनप्रतिनिधिले लिए सपथ
२०७९ जेष्ठ ९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ सहित वडा अध्यक्ष तथा वडा सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष हिदम लामाले पद तथा गोपनीयताको सपथ...