मकवानपुरगढी गाउँपालिका अन्तर्गत सामरीखोलामा निर्माण हुन लागेको बेलिब्रीजको सिलान्यास
२०७७ जेष्ठ ७ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी । साविक आमभन्ज्याङ गाविस तथा हालको मकवानपुरगढी गाउँ पालिका अन्तर्गतको ५ र ६ नं वडाका बासिन्दाहरुलाई प्रशासनिक अड्डा गाउँ पालिका कार्यालय आवतजावत गर्न अत्यन्तै छोटो र सजिलो बाटो हुने...