नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका सम्मेलन मंसिर १३ गते हुने ।
२०७८ मंसिर ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा माओबादी मकवानपुरगढी गाउपालीका सम्मेलन यहि मंसिर १३ गते हुने भएको छ । माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा बसेको गाउँ कमिटिको बिस्तारित बैठकले सम्मेलन आयोजना गर्न तयारी...