समाजसेवी स्व.रामशरण दहालको १२ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा
२०७८ कार्तिक २ गते प्रकाशित | रेडियो मकवानपुरगढी
कात्तिक २, २०७८ समाजसेवी तथा राजनितिक व्यक्तित्व स्व.रामशरण दहालको १२ औ दिनको पुण्य तिथिमा गढी गाउँपालीका वडा नम्बर ४ मा रहेको सहिद रुद्र स्मृति पार्कमा श्रद्धाञ्जली सभा भएको छ ।...