मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि
२०८२ साउन ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव २०८१/८२ मा निर्यातमा वृद्धि भएको हो । गत...