भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
२०८२ असार २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौं : रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ घर भएका राजेन्द्र राईले श्रीमती, सासुससुरा र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी...