प्रदेश राजधानीको डायलिसिस केन्द्र संकटमा, बिरामीहरू उपचार नपाएर फर्कन बाध्य
२०८२ साउन २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२२ साउन २०८२ | हेटौंडा, मकवानपुर बागमती प्रदेशको राजधानी हेटौडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौडा अस्पतालको डायलिसिस केन्द्र गम्भीर सेवा संकटमा पर्दै गएको छ। बेड र मेसिनको...