मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु
२०८० मंसिर १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ । शनिबार साँझ चखेल मातातिर्थ सडक खण्ड अन्तर्गत मकवानपुर ईन्द्रसरोबर-५ कुवामा काठमाडौंबाट चखेल तर्फ आउँदै गरेको...