मकवानपुरगढी , मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुना (माथी) सरोज पाठक को घरमा आगलागी भएको छ । आगलागीबाट पाठकको घर र गोठ जलेको र आगो निभाउने प्रयत्न गरिए पनि अझै...