मकवानपुरगढीमा रहेको वंशगोपाल मा बिको ३८ औं अभिभावक भेला,ब्यबस्थापन समितिमा ४ सदस्य चयन ।
२०८० बैशाख २७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२६ बैषाख २०८० मकवानपुरगढी २ मा रहेको वंशगोपाल माध्यमिक बिधालय(प्राबिधिक शिक्षालय) को ३८ औं बार्षिक अभिभावक भेला सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी मगर(छिन्तु) को...