श्रमिक साना किसान कृषि सहकारीको ११ औं साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न
२०८० अशोज ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
७ असोज २०८० मकवानपुरगढी ३ मक्राञ्चूलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संंस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको आफ्नै सभाकक्षमा सम्पन्न...