दुग्ध उत्पादक किसानलाई थप जटिलता , न दुग्ध बिक्छ न पशुआहारा पाईन्छ
२०७७ बैशाख ३१ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर । छिमेकी जिल्ला पर्सामा कोरोना भाइरस संक्रमितको संख्यामा एक्कासि उल्लेख्य वृद्धि भए सँगै मकवानपुर लगायत आसपासका जिल्लामा दुग्ध उत्पादन गरिरहेका किसानहरुलाई थप जटिलता हुने संकेत देखिएको छ । सहकारी...