मकवानपुरको भैंसेबाट बरामद भएको प्रतिबन्धित मांगुर माछा नष्ट ।
२०७९ अशोज ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ असोज २०७९ हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ अस्थाई प्रहरी पोष्ट भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बरामद भएको नेपालमा प्रतिबन्धित मांगुर माछा नष्ट गरिएको छ । प्रतिबन्धित...