वन डडेलोले मकवानपुरगढीमा खानेपानी र सिँचाइको पाइपमा ठूलो क्षति
२०८० चैत्र २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२५ चैत २०८० मकवानपुरगढी गाउँपालिकामा वन डडेलोका कारण खानेपानीको पाइप जल्दा स्थानीयलाई खानेपानी कै समस्या भएको छ। डडेलोले मकवानपुर गढी गाउँपालिकामा रहेको बृहत खानेपानी आयोजना लगायत अन्य खानेपानीको पाइप जल्दा...