वाईसिएल मकवानपुर जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पुरा
२०८२ बैशाख १९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बैशाख १९ – नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) मकवानपुरको जिल्ला सम्मेलन वैशाख २२ गते हुने भएको छ। हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता...