२९ औं जनयुद्ध दिवस सहिद पाख्रिनको सालिकमा माल्यार्पण
२०८० फाल्गुन १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ फागुन २०८० नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउ“ कमिटीले ‘जनयुद्ध’ को २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार गाउ“पालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा...