उपप्रधानमन्त्री श्रेष्ठको अवस्था सामान्य, केही दिन अस्पतालमै रहने
२०८० मंसिर २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता...