पूर्ण संस्थागत सुत्केरी वडा घोषणा : जिल्लाको गाउँपालिकाहरुमा मकवानपुरगढी गाउँपालिका पहिलो
२०८० असार १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी । मकवानपुरगढी गाउँपलिकाको वडा नंम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मकवानपुरको ८ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपलिका पहिलो गाउँपालिका हो । गाउँपलिकाका अध्यक्ष् दोर्जे लामा स्याङतानले...