मकवानपुरगढीमा भुकम्प पछि पुनरलाभ एबं सामुदायिक उद्धमशिल परियोजना सञ्चालन गर्दै आएको CRS NEPAL को बिदायी
२०८० कार्तिक १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ कार्तिक २०८० मकवानपुरगढी गाउँपालिकामा CRS NEPA को आर्थिक सहयोगमा गैर सरकारी संस्था लुमन्ती र साप्रस नेपालले भुकम्प पछि संचालन गरेको पुनरलाभ एबं सामुदायिक उद्धमशिल परियोजना सम्पन्न गरि त्यसको प्रगति...