जिम्मेवारीबाट अलग भएको मकवानपुरका एमाले नेता लम्सालको घोषणा
२०७९ जेष्ठ ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरमा नेकपा एमालेका नेता बद्रिप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार पराजयको नैतिक जिम्मेवारी लिंदै कुनै पनि जिम्मेवारीमा नरहने घोषणा...