मकवानपुरगढी गाउँपालिका मतगणना अपडेट: वडा नं २ र ७ मा ७-७ सय मतको परिणाम सार्वजनिक
२०७९ जेष्ठ १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइरहेको छ । दुबै वडाको अहिले ७-७ सयको मत परिणाम सार्वजनिक गरिएको छ । पछिल्लो मत परिणाम अनुसार वडा नं...