माओवादी केन्द्र मकवानपुरले प्रतिनिधि सभा तर्फ ५ जनाको नाम सिफारिस
२०७९ भदौ २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिश गर्ने निर्णय गरेकोछ । मंगलबार...