मकवानपुरगढी ४: अध्यक्षका उम्मेदवार हेमबहादुर योन्जनको चुनाबी प्रतिबद्धता ।
२०७९ बैशाख २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
बैशाष ३० गते हुने स्थानिय तह निर्बाचनमा मकवानपुरगढी गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार हेम बहादुर योन्जनले आफ्नो चुनाबी प्रतिबद्धता पत्र सार्बजनिक गर्नु भएको छ । माओबादी केन्द्रको...