मकवानपुरगढीमा सर्बदलिय बैठक,निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने दलहरुको प्रतिबद्धता ।
२०७९ बैशाख ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ बैषाख २०७९ मकवानपुरगढी गाउँपालीकामा चुनाबलाई निश्पक्ष र भयरहित बातारणमा सम्पन्न गराउन सबै दलहरुले प्रतिबद्धता जनाएका छन । निर्बाचन अधिकृतको कार्यालय स्थापना पछि बसेको सर्बदलिय बैठकमा दलका पालीका प्रमुख...