हेटौंडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
२०८० मंसिर २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । हेटौंडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार ना ४ ख ९५२०...