अनेमसंघ मकवानपुर अध्यक्षमा पुनः काफ्ले
२०८० मंसिर ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौँडा । अखिल नेपाल महिला संघ, मकवानपुर जिल्ला समितिमा पुन सुमित्रा काफ्लेको नेतृत्वमा ५५ सदस्यीय समिती सर्वसम्मत निर्वाचित भएको छ । आईतवार भएको १४ औं जिल्ला सम्मेलनले काफ्ले को अध्यक्षतामा...