हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८० मंसिर १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा-१६...