मकवानपुरका किसानलाई धान भित्र्याउन चटारो
२०८० कार्तिक ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । दशै सकिन नपाउँदै मकवानपुरका किसानहरुलाई धान भित्रयाउने निकै चटारो परेको छ । मकवानपुरका दश वटै स्थानीय तहका किसानलाई मध्य दसैँ र दशैको टिका लगतै देखि पनि धान भित्र्याउन...