मकवानपुरगढी गाउँपालिकाको स्थानिय सरकार प्रती नेकपा माओवादी केन्द्र असन्तुस्ट,बुझायो ज्ञापनपत्र
२०८० अशोज ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
३० असोज २०८० मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिको कामलाई लिएर गठबन्धन दलहरु बिच तीब्र असन्तुष्टी देखिएको छ । मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिहरुले ब्यबस्थाको मर्म अनुसार समान बितरण र जनमुखी कार्यक्रम गर्न नसकेको भन्दै...