मनकामना दुग्ध सहकारीको ३५ औं वार्षिक साधारणसभा, १ वर्षको कारोबार साढे १६ करोड भन्दा माथी
२०७९ पुस ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
गोबिन्द शर्मा ३० पौष २०७९ – मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को ३५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाले...