शहिदले देखाएको अधुरा बाटाहरु पुरागर्ने छु – छिन्तु
२०७९ माघ १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ माघ २०७९ बागमती प्रदेशका प्रदेस सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले शहिदहरुले देखाएको अधुरा बाटोहरु पुरा गर्ने दाइत्व आफुहरुको रहेको बताउनु भएको छ । मकवानपुरगढी गाउँपालिकाले शहिद दिबसको अबसरमा...