हिमाल महिला बहुउद्धेश्यीय सहकारीको कारोबार ४ करोड ५४ लाख
२०७९ मंसिर १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
१० मंसिर २०७९ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलिमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष जानकी...