गठबन्धनलाई जिताए मात्र विकासमा ब्यापकताः मोक्तान
२०७९ कार्तिक १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (क) की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनलाई जिताए मात्र विकास निर्माणमा ब्यापकता आउने दाबी गर्नुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका...