गल्र्स टेकओभरः पत्रकार महासंघकी अध्यक्ष बनिन् बानियाँ
२०७९ अशोज २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२५ असोज – गल्र्स टेकओभर कार्यक्रममा मकवानपुरकी स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघकी अध्यक्ष बनेकी छिन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा देशभर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत मकवानपुरमा भने स्वस्तिका बानियाँ नेपाल...