फेकोफन मकवानपुरद्वारा मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
२०७८ जेष्ठ १८ गते प्रकाशित | एम पी शर्मा
जेष्ठ १८,२०७८ रेडियो मकवानपुरगढी-देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भईरहेको समयमा यस बिरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको...