दलित कार्यकर्तालाई मन्त्री बन्न रोक्दै देउवा र कोइरालाले गण्डकीमा व्यापारीलाई मन्त्री बनाए
२०७८ साउन १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
१० साउन २०७८ काठमाडौं । फरकफरक खेमामा रहे पनि इमानदार कार्यकर्ता डोबाटे विश्वकर्मालाई मन्त्री हुनबाट रोक्न सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइरालाको स्वार्थ मिलेको छ । उनीहरुको दबाबपूर्ण निर्देशनमा...