बागमती प्रदेश दुग्ध विकास बोर्डको सदस्य पदमा मकवानपुरका बासुदेव अधिकारी मनोनित
२०७७ साउन १५ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर – बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको सदस्य पदमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी मनोनित हुनुभएको छ । गत साउन ८ गते बसेको दुग्ध विकास...