मानसिक तथा मनोसामाजिक सु-स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न
२०७८ जेष्ठ २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
अमिर परिश्रमी २० जेष्ठ २०७८- ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेशनलको साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत २ दिने मानसिक तथा मनोसामाजिक सु-स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न भएको छ...