मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने
२०७७ जेष्ठ ५ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाँईको अध्यक्षतामा गाउँपालिका कार्यालय मक्रान्चुलिमा हिजो बसेको पालिका स्तरीय कोभिड १९ नियन्त्रण समन्वय समितिको...