हेटौंडामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु
२०७८ पुस ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम विहीबारबाट सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा मकवानपुरका ४० जना पत्रकारलाई आधारभूत...