नेकपा माओवादी केन्द्र कैलाश गाउपालिका सम्मेलन सम्पन्न ।
२०७८ मंसिर १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर १४, २०७८ नेकपा माओवादी केन्द्र कैलाश गाउपालिकाको पहिलो गाउँपालीका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बालकुमार मल्लको अध्यक्षता ५५ सदस्यीय गाउपालिका कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा...