वित्तीय संघियता सम्बन्धि पहिलो किताब प्रकाशन हुदै
२०७८ मंसिर २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२५ मंसिर २०८७ नेपालको आर्थिक पाटोमा केन्द्रित रहेर अनुसन्धानमूलक पुस्तक प्रकाशन हुने भएको छ ।संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न पुस्तकहरु प्रकाशन गरिएपनि आर्थिक पाटोको विषयमा पहिलो पटक अनुसन्धानमूलक पुस्तक प्रकाशन...