निषेधाज्ञा अवधिभर सहकारी बित्तीय संस्था संचालन नगर्न अनुरोध
५ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर , हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले पुनः भाद्र ९ गते सम्म निषेधाज्ञा जारी गरेपछी मकवानपुर जिल्ला सहकारी संघ लि ले उक्त अवधिसम्म निषेधाज्ञा भएका...