“उम्मेदवार विजय गौतमलाई बकैयाबासीको अपार माया, सडकमै निस्केर गरे सम्मान”
२०८२ फाल्गुन १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ फागुन २०८२ नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार विजय गौतमले शनिबार बकैया गाउँपालिकामा घरदैलो भेटघाट, र्याली तथा चुनावी सभा गरेका छन्। बकैयाको श्रीपुरबाट सुरु भएको...