देश माओवादीको एजेण्डामा चलेको छ : बिडारी
२०७९ भदौ ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामनारायण बिडारीले देश माओवादीको एजेण्डामा चलेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको बिस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई...