स्वास्थ्य क्षेत्रको विकासको लागि स्वास्थ्य मन्त्रीसँग छलफल
२०७९ साउन १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१८ साउन २०७९- मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामालाई माग प्रस्ताव पेश गरिएको छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा सहितको टोलीले मन्त्री लामासँग पालिका...