मकवानपुरगढीको विकट वडा बुढीचौरमा आँखा शिविर सप्पन्न, ११ जनाको मोतिविन्दु पहिचान
२०८० माघ २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२३ माघ २०८० मकवानपुरगढी गाउँपालिकाको स्थानीय आयोजनामा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सोमबार मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ८ बुढीचौर स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न...