काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार...